५७ उपसचिवको सरुवा

काठमाडौँ । सरकारले एकैपटक ५७ उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवको एकैपटक सरुवा गरेको हो।

सम्बन्धित सामग्री

५७ जना उप सचिवको सरुवा, को कहाँ?

काठमाडौं : सरकारले ५७ जना उप सचिवको सरुवा गरेको छ। आइतवार सचिवस्तरीय निर्णय अनुसार ५७ जना उपसचिवको सरुवा गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवारको निर्णय अनुसार उपसचिवको सरुवा भएको जानकारी दिएको छ। हेर्नुस् सूची: