खेलाडी र फुटबल विकासका लागि मेराे उम्मेदवारी : कुमार कटुवाल

४ असार, काठमाडौं । पूर्व खेलाडी तगा प्रशिक्षक कुमार कटुवालले खेलाडी र फुटबल खेलकाे विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकाे बताएका छन् । यही असार ६ गते हुने एन्फा निर्वाचनका लागि राष्ट्रिय महिला टिमका पूर्वप्रशिक्षक समेत रहेका कटुवालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले […]