काठमाडौं : जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनी प्रभावका कारण देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनायो।
सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका धेरै…