शक्ति प्रदर्शनका लागि रोजाइमा किन पर्छ बुटवल, कहाँबाट आउँछन् जनता ?

माघ १२ गते दाङमा नेकपा (ओली समूह) ले आयोजना गरेको सभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सोचेजस्तो जनसहभागिता नभएपछि सन्तुष्ट भएनन् । जुनकुरा उक्त पार्टीकै नेताहरूले अनौपचारिक कुराकानीमा स्वीकार्छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीस्थित राप्ती नदीमा बनेको पुल उद्घाटनपछि ओली पार्टी कार्यकर्ता भेला तथ...