अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छः प्रधानमन्त्री दाहाल - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताएका छन् । शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने कमला नदी पुल निर्माण कार्यको शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले मधेशमा विकास, निर्माणको […]