बजेट प्रक्रिया अवरुद्ध पारेर कानुन मिच्दै सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसद्बाटै ल्याउनेतर्फ संकेत गरे । आइतबार प्रधानमन्त्री ओलीले संसद् जीवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसद्बाटै आउने संकेत गरेका हुन् । बजेट अध्यादेशबाट आउँछ भन्ने धेरैको शंकाविपरीत प्रधानमन्त्रीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने प्रतिक्रिया दिनु सकारात्मक भए तापनि उनले कानुन मिच्ने हेपाहा प्रवृत्ति भने छाडेका छैनन्, जसका […]