कांग्रेसका साथीहरुलाई उपदेश दिने गरेको मैले आफ्नै पार्टीको बिभाजन देख्नुपर्योः दिनानाथ शर्मा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सिद्धान्तले नभई राजनीतिक कारणले गर्दा नेकपा फुटेको बताएका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले पहिले कांग्रेसमा भएको अन्र्तविरोधलाई समाधान गर्नुस् भनेर सुझाव दिने गरेको तर, आज आफ्नै पार्टी फुटेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सम्बन्धित सामग्री

गाेरखा जाने प्रचण्डकाे निर्णय एकदमै उचित छ: दिनानाथ शर्मा

काठमाडौं, २२ असाेज। नेकपा (माअाेवादी केन्द्र) का नेता दिनानाथ शर्माले चितवन छाडेर गाेरखा जाने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निर्णयकाे स्वागत गरेका छन्। ‘मैले त एक वर्ष पहिले नै प्रचण्डलाई याे कुरा भनिसकेकाे थिएँ। उहाँ निकै घाेरिनुभएकाे थियाे। गाेरखा उहाँले पढाएकाे, जनयुद्ध थालनीकाे बैठक गरेकाे, प्रथम सहिद भएकाे ऐतिहासिक जिल्ला हाे। चितवनमा घेराबन्दीमा पर्नुभन्दा गाेरखा […]

प्रचण्डले पनि उपाध्यक्षमा मलाई भोट हाल्नुहुन्छः दिनानाथ शर्मा

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले आठौं महाधिवेशनमा आफू उपाध्यक्षमा लड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “पार्टी अध्यक्षमा अहिले प्रचण्डको विकल्प हुँदैन । पदाधिकारीमा सकेसम्म सहमति र त्यो नभए निर्वाचन होला । मैले उपाध्यक्षमा लड्ने […]