कर्नाटकमा गायक कैलाश खेरमाथि आक्रमण

एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि कर्नाटकमा एक महोत्सवको क्रममा आक्रमण भएको छ । भारतीय सञ्चार माध्यामका अनुसार महोत्सव जनवरी २७ बाट सुरू भएकाे थियाे । तर, आइतबार भने महोत्सवमा गीत गाउन कैलाश सहभागी भएका थिए साेही क्रममा उनीमाथि आक्रमण भएको हो । महोत्सवमा एक व्यक्तिले कैलाशमाथि बोतल प्रहार गरेकाे थियाे । तत्कालै घटनास्थलमा […]