क्षमता विस्तार गर्दै मनकामना केबलकार

नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । “बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,” कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, “क्षमता विस्तारपछि दैनिक थप एक हजार यात्रुलाई सेवा दिन सकिन्छ ।”

सम्बन्धित सामग्री

मनकामना केबलकार बुधबार बन्द हुने

काठमाडौँ – मनकामना केबलकार बुधबार बन्द हुने भएको छ। चैत्र ७ गते बुधबारका दिन नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ। केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्टुरेन्ट भने नियमित सञ्चालनमा रहने छ। केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहीबार देखि पुनःसञ्चालनमा आउने […]

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

मुग्लिन– मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ ।  नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।  नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।  गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध […]

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ ।

मनकामना केबलकार नियमित सञ्चालनमा

नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द  गरिएको  थियो।  मनकामना दर्शन प्रालिका नायब...

मनकामना केबलकार चार दिन बन्द

मनकामना केबलकार सेवा चार दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि चार दिन सेवा बन्द गरिन लागेको हो।...

मनकामना केबलकार चार दिन बन्द हुने

मनकामना केबलकार चार दिने बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै पौष ४ गते देखि ७ गतेसम्म केबलबार बन्द हुने जनाएको छ। केबल स्तरोन्नतीका लागि चार दिन...

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो।  केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको...

आइतबारदेखि मनकामना केबलकार संचालन हुने

कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना केबलकार २० गते आइतबारदेखि संचालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय गोर्खाले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै केबलकार संचालन गर्न लागिएको...

मनकामना केबलकार आइतबारदेखि संचालन हुने

कोभिड–१९ संक्रमणको त्रासले पाँचमहिनादेखि बन्द रहेको मनकामना केबलकार आईतबारदेखि संचालनमा आउने भएको छ ।...

आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने

कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।  मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो । ‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले भनेको छ । कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना