काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका हुन् […]
RajdhaniDaily.com | राजविराज । सप्तरीको राजविराजमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले स्वास्थ्य सेवा पाउन नसकेको घटनाप्रति जय नेपाल पार्टीनिकट नेपाल महिला संगठनले गम्भीर -
काठमाडौँ, २६ भदौ । राजधानीको मुटुमा रहेको टुँडिखेलको फेरिएको स्वरुपलाई नियाल्दै रहेका कैलालीका युवा ललितकुमार कलेललाई विदेशमा पुगेजस्तो अनुभूति भयो । “अन्य देशका सहरमा जताततै यस्तै खुल्ला हरियो चौर देखिन्थ्यो, अहिले आफ्नै देशको राजधानीमा देख्न पाइयो, गर्न चाह्यो भने नहुने के छ र !” उनी भन्छन् । चार वर्षअघि काठमाडौँ आउँदा टुँडिखेलमा हिलो हुने, खाल्डाखुल्डी […]