विद्युतीय मतदान गर्न नसकेकामा निर्वाचन आयोग दुःख व्यक्त गर्दछः प्रवक्ता

काठमाडौं, ४ असोज । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका दलहरुले असोज १६ सम्म त्यसमा संशोधन गर्न सक्ने स्पष्ट पारेका छन् । “आज बिहान ५ बजेसम्म ४८ दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । त्यसमाथि निर्वाचन कानुन र निर्देशिका बमोजिम असोज ४ देखि ९ सम्म निर्वाचन आयोगको कार्यालयले जाँचबुझ र अनुसन्धान […]