नैतिक हैसियत नपुगे पनि पूर्णाकारको बजेट ल्याउने सरकारको तयारी

काठमाडौं । वर्तमान सरकारको हैसियत, कामचलाउ मात्रै हो । र, कामचलाउ सरकारका प्रमुख अर्थात् प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेको अवस्था छ । दोस्रो पल्ट संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट भने जेठ १५ मै ल्याउने कुरा गर्दै छन् ।

सम्बन्धित सामग्री

बागमती प्रदेश : १० अर्ब बढाएर बजेट ल्याउने सरकारको तयारी

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ७२

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ । प्रदेश सरकारले असार १ गते […]

६५ अर्बको हाराहारीमा बजेट ल्याउने बागमती सरकारको तयारी

हेटौंडा : बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले  आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर ६५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ। बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट चालू आवको तुलनामा १०

बजेट अधिवेशनबाटै महत्वपूर्ण  विधेयक पारित गर्ने सरकारको तयारी

विधेयकमाथि प्रगतिविनै नवौँ र दशौँ अधिवेशन सकिए पनि संसद्को जारी ११औँ अधिवेशनमा महत्वपूर्ण विधेयक पारित गर्ने प्रयास सुरु भएको छ । ३ जेठबाट सुरु बजेट अधिवेशनमा बजेट पेस भएलगत्तै विधेयकमाथि पनि...

बजेटमार्फत कृषि र बिलासी वस्तु आयातमा कडाइ गर्ने सरकारको तयारी

काठमाडौँ। बजेटभन्दा व्यापार घाटाको आकार ठुलो हुने अवस्था आएपछि सरकारले बजेटमार्फत आयात निरुत्साहनको नीतिलाई प्राथमिकतामा राख्ने भएको छ ।  आगामी आर्थिक वर्ष २०७९-०८० को नयाँ बजेट निर्माणको अन्तिम गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले सरकारको मुख्य आम्दानीको स्रोत भन्सार राजस्व गुम्ने जोखिम मोलेरै भए पनि कृषि उपज, बिलासी वस्तुमा कडाइ गर्ने तयारी गरेको हो । पेट्रोलियमको आयातलाई […]

संसदमा आज बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी

काठमाण्डाै – सरकारले आजको संसद बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधबार नै बजेट अध्यादेश संसदमा पेश गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । आज पनि एमालेको अवरोध कायमै रहने संकेत देखिएको छ । तर अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुको भनाइ छ । ...

विवादकै बीच बजेट पास गर्ने सुप सरकारको तयारी

धनगढी : तीव्र विवादकै बीच सुदूरपश्चिम प्रदेश सरकारले बजेट पास गर्ने तयारी थालेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट भोलि (आइतबार) पास गर्ने तयारी थालेका हुन।तर प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेशमार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा फर्महरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै व्यापक विरोध हुदै आएको छ।विरोधकै बीच सरकारले बजेट पास

प्रदेश १ मा छलफलबीनै बजेट पारित गर्ने सरकारको तयारी

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट छलफलबीनै  पारित गर्ने तयारी गरेको छ ।  १५ दिन अगाडि नै आगामी बजेटबारे छलफल सकाएर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएपनि प्रदेश...

प्रि–बजेट छलफलबिनै बजेट ल्याउने कर्णाली सरकारको तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रि– बजेट छलफलबिना बजेट ल्याउने तयारी गरेको छ । ‘प्रि–बजेट अधिवेशनमा लिएर छलफल गर्ने स्थिती कोरोनाले गर्दा नभएको सरकारमा प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले बताइन् । कोभिडले गर्दा समस्या थपिदिएको भन्दै उनले भनिन्,  नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ । त्यसका लागि अन्तिम चरणमा पुगेकाले अधिवेशनमा लिएर छलफल गर्ने या के गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’कोभिडको अवस्था कस्तो हुन्छ त्यसलाई मध्यनजर गर्दै

आगामी बजेट कामचलाउ नहोस्

आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि कामचलाउ नेपाल सरकारले भोलि जेठ १५ गते नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ । संसद् भंग भइसकेको अवस्थामा मन्त्रिपरिषद्बाट सिफारिस भएको नीति तथा कार्यक्रम र बजेट राष्ट्रपतिले अध्यादेशमार्फत पास गर्ने कामचलाउ सरकारको तयारी छ । कोभिडले थलिएको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न, कृषिमा लगानी गर्न रोजगारी सिर्जना […]