शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ । केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण हार्ड […]

सम्बन्धित सामग्री

पहिलो अभिभावक शिक्षा प्रशिक्षक सम्मेलन सम्पन्न

काठमाडौँ- नेपाल सरकार शिक्षा¸विज्ञान तथा प्रविधि मन्त्रालय¸शिक्षा तथा मानव स्रोत विकास केन्द्र र युनिसेफ नेपालको संयुक्त आयोजनामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम लिएका ८९ जना निजी क्षेत्रका राष्ट्रिय प्रशिक्षकहरुको पहिलो एक दिने सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। अभिभावक शिक्षा राष्ट्रिय प्याकेजमा आधारित भएर विगत एक वर्षभित्र भएका विभिन्न तालिम तथा कक्षाहरुको बारेमा प्रशिक्षकहरुले सिकाइ¸चुनौती र […]

४ हजार २२५ शिक्षक पद रिक्त

५ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ । शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् । शाखाले प्राप्त गरेको २०८० बैशाखदेखि […]

एकमा भर्ना भएका ६१ प्रतिशत विद्यार्थी १२ कक्षा पुग्दा गायब

नेपालगञ्ज – नेपालमा भर्ना अभियान तामझामसाथ गर्ने गरिन्छ। उमेर समूहका बालबालिकालाई भर्ना अभियानले समेट्छ पनि। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरको तथ्यांकमा ५ वर्षका ९५.९ प्रतिशत बालबालिका भर्ना अभियानमा समेटिन्छन्। अर्थात्, नेपालको भर्ना दर ९५.९ प्रतिशत छ। उमेर समूहलाई नहेर्दा कक्षा १ मा कुल प्रवेश दर १२३ प्रतिशत छ। यो भनेको कोही ४ वर्ष […]

कक्षा ११ र १२ को स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग

२४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको छ । शाखाले सूचना जारी गर्दै नयाँ पाठ्यक्रम अनुसार अनिवार्य नेपाली, अङग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको हो । पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । आज (शुक्रबार) सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेस गर्न भनेको छ । इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत प्रस्ताव पेस गर्न सक्नेछन् । शिक्षा मन्त्री देवेन्द्र पौडेलको […]

कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम लागू गर्न निर्देशन

४ साउन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले साउनदेखि कक्षा ६ सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम सरकारले कक्षा ८ सम्म विस्तार गर्ने गरी चालु आर्थिक वर्षदेखि […]

बालबालिकालाई तयारी प्याकेटको खाजा नखुवाउन विद्यालयलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले विद्यालयहरुलाई तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन निर्देशन दिएको छ ।

शिक्षा पत्रकार प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

पत्रकार प्रकृति अधिकारीद्धारा लेखिएको ‘राणाकालीन शिक्षा’ पुस्तक बुधबार सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।...

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का

२१ पुस, काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो । केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो । कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार […]

शिक्षा विभागलाई बनाइयो शिक्षा तथा मानव स्रोत विकास केन्द्र

काठमाडौं । शिक्षा विभागको नाम फेरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएको छ । नवगठित केन्द्रको