राष्ट्रियसभा निर्वाचनमा १८ मतदाता अनुपस्थित

निर्वाचन आयोगले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको हो । निर्वाचन सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरुमा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । चुनावमा ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् भने सातै प्रदेशका कुल २०२५ मतदातासम्धे २००७ जनाले मतदान गरेका छन् । यसअनुसार १८ जना जनप्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थि

सम्बन्धित सामग्री

बागमतीमा बालेनसहित ५ जना मतदाता अनुपस्थित

११ माघ, हेटौंडा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा ५ जना मतदाता अनुपस्थित भएका छन् । हेटौंडा उपमहानगरपालिका-४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय …

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

काठमाडाैं । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् । मतदानमा तीन सय […]

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित?

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।...

यी हुन् राष्ट्रपति चुनावमा अनुपस्थित सांसद

काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। कुल आठ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत खसेको छ। सङ्घतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन् । शर्माका अनुसार प्रदेशतर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग […] The post यी हुन् राष्ट्रपति चुनावमा अनुपस्थित सांसद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार मतदानमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद अनुपस्थित भएका छन् ।उनका अनुसार स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्य तर्फ ९१ मत खसेको छ । झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् ।यस्तै, किर्ते कागजात मुद्दामा उच्च अदालतले दोषी ठहर गरेपछि फरार रहेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पनि मतदानमा अनुपस्थित रहिन्

मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ६ जना मतदाता अनुपस्थित, मतदान सकियो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् ।  बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता

दोस्रो चरणको मतदान देखेर किन टाढिए ११८ जना मतदाता

काठमाडौं, मंंसिर २९ । नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा एक सय १८ जना अनुपस्थित भएका छन् । उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४,६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४,५६३ मत मात्रै खसेको छ । पहिलो चरणमा पनि कुल […]

कांग्रेसको मतदानमा नेता देउवा अनुपस्थित

धनगढी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेसको सुदूर प्रदेशको अधिवेशनमा अनुपस्थित भएका छन्। मतदानमा नेत्री आरजु देउवा पनि अनुपस्थित थिइन्।उनीहरू दुवैजना मतदान गर्न नआएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।देउवा दम्पती डडेल्धुरा जिल्लाबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चुनिएका हुन्। डडेल्धुरा देउवाको गृह जिल्ला हो।शनिबार धनगढीमा कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत मतदान भएको थियो। देउवा दम्पती उक्त निर्वाचनमा मतदाता हुन्।

उपनिर्वाचनमा मतदानको समय सकियो, ३३८ भोट खस्यो

मकवानपुर / राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले... The post उपनिर्वाचनमा मतदानको समय सकियो, ३३८ भोट खस्यो appeared first on Purbeli News.