सत्ता गठबन्धनले देशभर तालमेल गर्न जारी गर्‍याे संयुक्त अपिल

पाँच दलीय गठबन्धनका तर्फबाट जारी भएकाे स‌युक्त अपिलमा गठबन्धनलाई विजयी गराउने गरी चुनावी अभियानमा हाेमिन आग्रह गरिएकाे छ ।