संविधान कार्यान्वयनका लागि १८२ वटा कानुन बनाउन अझै बाँकी छ : मन्त्री गिरी

२६ चैत, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण गर्न सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । आउँदो नयाँ वर्षदेखि सबै नेपालीलाई देशको …