स्वागत पाउँदा पाउँदै मन्त्री पद चट !

मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।...

सम्बन्धित सामग्री

खानेपानी मन्त्री यादवलाई गृह जिल्लामा भव्य स्वागत

बखतियार अलि सर्लाही, जेठ ७ । संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई शनिबार गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ । मन्त्री यादवलाई सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनी पुर्व निर्धारित कार्यक्रम अनुसार पर्सा बजारमा नेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिति तथा पर्सा गाउँपालिका […]

मन्त्री बनेपछि पहिलोपटक वीरगंज पुगेका रमेश रिजाललाई भव्य स्वागत

वीरगंज : उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई वीरगंजमा भव्य स्वागत गरिएको छ। मन्त्री भएपछि पहिलोचोटी वीरगंज आएका रिजाललाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले सिमरा विमानस्थलमा फूलमालासहित स्वागत गरेका थिए।  काठमाडौंबाट बुद्ध एयरको विमानबाट १२:३० मा उनी सिमरा अवतरण गरेका थिए। उनको स्वागतमा पर्सा-बाराका कांग्रेसका नेता कार्यकर्ताको गाडीको जुलुससमेत निस्केको…

राैतहटमा मुस्लिम समुदायद्वारा खानेपानी मन्त्रीकाे भव्य स्वागत

काठमाडाैं । संघीय मन्त्रीमा नियुक्त भएपछि पहिलाे फटक राैतहट पुग्नु भएका जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खानंलाई भव्य स्वागत गरिएको छ । राैतहटका मुस्लिम समुदायले खानेपानी मन्त्री खानंकाे भव्य स्वागत गरेका हुन् । चन्द्रनिगाहपुर र राजपुरमा मुस्लिम माैलाना तथा अगुवाहरुहरुले मन्त्री खानंकाे भव्य स्वागत गरेका हुन् । साेही क्रममा मन्त्री खानंले प्रत्येक परिवारलाई […]

भौतिक पूर्वाधार मन्त्री राईलाई गृहनगरमा भब्य स्वागत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ।...

सलमान खानको स्वागत गर्न आतुर  छौँ : मन्त्री आले

संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ हुने काम आफ्नो समेत भएकाले नेपालमा हुने सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।‘हामी आतुर भएका छौ सलमान खानलाई स्वागत गर्न र कार्यक्रम हेर्न’, मन्त्री आलेको भनाइ छ । उनले आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा

मन्त्री खाँणलाई गृह जिल्लामा स्वागत

सिद्धार्थनगर, १ कात्तिकः गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला गएका मन्त्री बालकृष्ण खाँणलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गर्दै नेता तथा कर्ता ।-तस्बिरः नरेश केसी-रासस

स्वागत पाउँदा पाउँदै मन्त्री पद चट !

काठमान्डाैं / मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ। खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो। स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद... The post स्वागत पाउँदा पाउँदै मन्त्री पद चट ! appeared first on Purbeli News.

स्वागत पाउँदा पाउँदै मन्त्री पद चट !

मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो। स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन।जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै ट

मन्त्री चौधरीलाई जन्मस्थान मटिहानीमा भव्य स्वागत (फोटोफिचर)

जनकपुर, ५ असार । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीलाई जन्मस्थान महोत्तरीको मटिहानीमा जनताले भव्य स्वागत गरेका छन् । मन्त्री भएपछि पहिलोपटक उनी हिजो (शुक्रवार) जन्मस्थान महोत्तरीको मटिहानी आएकी हुन् । मन्त्री चौधरीलाई त्यहाँका स्थानीय जनताले भव्य स्वागत गरेको उनको सचिवालयले जनाएको छ । मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा सम्बोधन […]

सुन्दरहरैंचा नगरपालिकाद्वारा मन्त्री ओझालाई स्वागत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई विशेष कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको छ । सुन्दरहरैंचा नपामा आयोजित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि , विभिन्न राजनीति दल लगायतले खुसि प्रकट गर्दै स्वागत सम्मान गरेका थिए । स्वागत कार्यक्रममा मन्त्री ओझाले आफू सांसद मात्रै... The post सुन्दरहरैंचा नगरपालिकाद्वारा मन्त्री ओझालाई स्वागत appeared first on Purbeli News.