जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

काठमाडौं : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ।रगतको कमी भएपछि केही समयदेखि उपचाररत यादवको शुक्रबार राति नेपालगञ्ज नर्सिङ होममा निधन भएको गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जनाकारी दिए। रानाका अनुसार डाक्टरहरुको सल्लाहबमोजिम अध्यक्ष यादव एक दुई दिनमा थप उपचारका लागि भारत जाने तयारीमा थिए।शुक्रबार साँझ अचानक बिरामी भएपछि नर्सिङ होममा लगिएको र राति १ बजे उपचारकै क्रममा निधन भएको रानाले बताए। अध्यक्ष यादवको शनिबार दिउँसो २ बजे दाहसंस्कार गरिनेछ।

सम्बन्धित सामग्री

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। शुक्रबार राति एक्कासी बिरामी भएका यादवको राति नै नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। ब्लड प्रेसर घटेपछि शुक्रबार...

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा यादवको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले रातोपाटीलाई बताइन् ।६२ वर्षको उमेरमा निधन भएका यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने उनले बताइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए । हाल एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका  थिए ।

जानकी गाउँपालिका अध्यक्षको निधन

बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिए । यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित भएका थिए । The post जानकी गाउँपालिका अध्यक्षको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

अध्यक्ष यादवको गएराती १ बजेतिर नेपालगन्जकाे नर्सिङहोममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन्।...

बाँकेको जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको ६२ वर्षको उमेरमा निधन भएको छ । शरिरमा हेमोग्लोबिनको मात्रा कम भएका यादवलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार साँझ शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । करिब एकवर्षदेखि अस्वस्थ रहनुभएका यादवको भारतको लखनउमा नियमित उपचार चलिरहेको थियो । राति १ बजेतिर उपचारकाक्रममा यादवको निधन भएको हो । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी रहनुभएको छ ।

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रवार राति एक्कासि बिरामी भएका ६१ वर्षीय अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।  रगतको प्रेसर घटेपछि शुक्रवार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले लोकान्तरलाई जानकारी दिए । उनको गत वर्ष पत्थरीको अपरेसन गरिएको थियो । ‘प्रेसर लो’ भएपछि २ दिन अगाडि रगत चढाइएको थियो । ‘शुक्रवार अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो...

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

१२ भदौ, काठमाडौं । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । […]

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । यादवको शुक्रबार राति नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा  निधन भएको हो ।

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति निधन  भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

एमाले नेता एवं गाउँपालिका अध्यक्षको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। उनको शुक्रबार राति उपचारको क्रममा निधन भएको हो।