विना लाइसेन्स सञ्चालित विराटनगरका दुई फार्मेसी सिल
१७ जेठ, विराटनगर । विना लाइसेन्स सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले विराटनगरका दुईवटा औषधि पसल सिल गरेको छ ।
एउटा व्यक्तिको नाममा दर्ता गरी अर्कैले सञ्चालन गरेको पाइएपछि विराटनगर महानगरपालिका–९ अस्पताल चोकमा रहेका टाइम्स फर्मा …
नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।
काठमाडौं, ६ कात्तिक । नेपाल फार्मेसी परिषद्को २०औँ नाम दर्ता परीक्षामा ३५ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । नाम दर्ता परीक्षा (लाइसेन्स) मा ७ सय ४७ परीक्षार्थी मध्ये ३५ दशमलव ४ प्रतिशत (२६४ परीक्षार्थी) परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । परीक्षाका लागि कुल ७९६ निवेदन परेकोमा उक्त संख्यामा विद्यार्थीहरु उत्तीर्ण भएका हुन् ।
नेपाल फार्मेसी परिषद्मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
औषधि व्यवस्था विभाग विराटनगरको टोलीले विराटनगर महानगरपालिका ९ अस्पताल चोकमा रहेका दुइटा फार्मेसी बन्द गराएको छ ।सोमबार अनुगमनमा पुगेको टोलीले अस्पताल चोकमा रहेको दुईवटा फार्मेसी बन्द गरेको हो । एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली आउने जानकारी पाएपछि फरार भएका थिए । अनुमगन टोलीले टाइम्स फर्मा र रियाङ्सी मेडिको बन्द गरेको हो । विभागको विराटनगरस्थित […]