An expert team is set to visit Salyan to study the rapid spread of scrub typhus in the district. Initially confined to Darma Rural Municipality, the infection
काठमाडौँ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । बुधवारको संसद् बैठकमा मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३’, ‘नेपाल कानून […]
क्यामरुनको क्यामरुन फ्रन्ट पार्टीर्की राष्ट्रिय सभापति तथा समाजवादी विचार बोक्ने सोसलिस्ट इन्टरनेसनलकी केन्द्रीय महासचिव नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन नेपाल आएकी छिन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सरकारले विगतका ठूला र खर्बौंका भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचेतक परियारले पूर्ववर्ती नेता र सरकारका पालामा भएका करिब २५ वटा ठूला काण्डहरूको अनुसन्धान भइरहेको जानकारी दिए। ‘एनसेल काण्ड, गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी […]
काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । बुधबार दिउसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएपछि नेपालले कास्य पदक प्राप्त गरेको थियो । स्वदेश फर्किएपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले मुख्य […]