काठमाडौं : रौतहटको गढीमाई नगरपालिका-३ का लालबाबु पासवान एउटै कामका लागि चार पटकसम्म काठमाडौं आइसकेका छन्। तराईका मानिस विशेष काम पर्दा, वैदेशिक रोजगारका लागि या अदालतमा मुद्दाको तारिख दिन काठमाडौं आउने गर्छन्।तर, पासवानले माथि उल्लेखित काम परेर काठमाडौं धाउनुपरेको होइन। रोजगारी खोज्दै विदेश जाँदा त्यहीँ ज्यान गुमाएका भाइकोल आर्थिक क्षतिपूर्ति पाउने आशामा वर्षमा एक पटक काठमाडौं आउने उनको अनिवार्य रूटिन जस्तै बनिसकेको छ। हरेक वर्ष नारायणहिटी राजदरबार (हाल संग्रहालय) को दक्षिणी