कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले एसियाली प्रतिद्वन्दी साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह 'सी' को खेलमा आज दिउँसो पौने ४ बजे यी दुई टोली लुसइल स्टेडियममा आमनेसामने हुनेछन्।
लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना अपराजित यात्रालाई लम्ब्याउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जित्न…