आर्थिक लाभमाथि कर लाग्नु स्वाभाविक छ । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्न १० दिने म्याद सहितको पत्र लेखेपछि एकथरिले आश्चर्य प्रकट गरेका छन् । यो आश्चर्य ठीक त्यस्तै प्रकारको छ जस्तो विगतमा राजपरिवारका सदस्यको व्यापार–व्यवसायमाथि कर लगाउने कल्पना मात्रमा पनि देखिन्थ्यो । गएको बिहीबार नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी […]