नेकपा एस सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन् ।  आइतबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले भोलि (सोमबार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताए...