The Bhatbhateni Supermarket in Maharajganj, which was set on fire during the citizenship protests on Bhadra 23 and 24, has resumed operations. The supermarket reopened today.The supermarket building sustained significant damage in the fire that occurred during the protests. After approximately six months of repair and reconstruction work, Bhatbhateni has been reopened to the general public.See the photos:...
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते जलेको घरमा पुगेकी छन् । काठमाडौं भंगालमा रहेको घर आन्दोलनकारीले भदौ २४ गते साँझ जलाएका थिए । आन्दोलन भएको ६ महिनापछि भण्डारी आफ्नो निवास पुगेकी हुन् ।
रसुवा। निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालय, रसुवाले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ। हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी ४ गाउँपालिकामा छिट्टै सम्पन्न हुने जनाइएको छ । यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ। निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार अन्तक्रिया जिल्ला निर्वाचन […]