प्रदेश नं. १ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

मोरङ– राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं. १ मा सबै तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र बाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई […]