सामाजिक सञ्जालबाट नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ

२७ जेठ, काठमाडौं। प्रहरीले सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् । अश्लिल भिडियो […]