आदिवासी जनजाति महिला महासंघको तदर्थ समिति गठन

६ पुस, काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघबाट विद्रोह गरेर तदर्थ समिति गठन भएको छ । संघको आठौँ महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाको अपेक्षाबमोजिम वैधानिक तवरले नभएको टिप्पणी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष […]

सम्बन्धित सामग्री

जनजाति महिला महासंघमा समानान्तर कमिटी, महाधिवेशन अवैध भएको ठहर (भिडिओ)

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को हालै सम्पन्न महाधिवेशन अवैधानिक भएको भन्दै असन्तुष्ट पक्षले तदर्थ समिति बनाएको छ । यही मंसिर २९ गते तत्कालीन अध्यक्ष चिनीमाया माझीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न ८औं महाअधिवेशनमा आफू अनुकूलका सदस्य संस्थाहरूलाई मात्र बन्दसत्र हलमा प्रवेश गराएर एकलौटी गरिएको आरोप लगाइएको छ । बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन […]