जिससमा चुनावमा गोपाल हमालले दिए सत्तारुढ गठबन्धनलाई साथ

३० जेठ, कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । १३ वटा स्थानीय तह रहेको  कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए […]