करणीको आरोपमा बालक पक्राउ

दाङ – बबई गाउँपालिकाबाट करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन्। बबई ५ की एक तीन बर्षीय बालिकालाई करणी गरेको आरोपमा एक १३ बर्षीया बालकलाई प्रहरीले पक्राउ गरेको हो। आरोपित बालकले तीन बर्षीय बालिकालाई करणी गरी भीरबाट खसाएको तथा कानमा लगाएको सुन समेत लुटेको प्रहरीले बताएको छ । बालिकाको हाल बाँकेको भेरी अस्पतालमा उपचार […]

सम्बन्धित सामग्री

बालिका बलात्कारको आरोपमा बालक पक्राउ

बैतडी : बालिका बलात्कारको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्। पक्राउ परेका ती बालकले ८ वर्षीया बालिका बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।शुक्रबार बाख्रा चराउन जंगलमा  गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बलात्कार गरेको आरोपमा बालक पक्राउ

मोरङको बेलबारीकी युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन्।

चार वर्षीय बालक अपहरण आरोपमा चितवनाबाट भारतीय महिला पक्राउ

भरतपुर । चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि […] The post चार वर्षीय बालक अपहरण आरोपमा चितवनाबाट भारतीय महिला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालक अपहरण आरोपमा भारतीय महिला पक्राउ

भरतपुर- चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका-१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले […]

चार वर्षीय बालक अपहरण आरोपमा चितवनबाट भारतीय महिला पक्राउ

भरतपुर – चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन्। पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई […]

बालिका बलात्कार प्रयास आरोपमा बालक पक्राउ

पाल्पा : बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन्। तानसेन नगरपालिकाकी ३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युवतीको विषयमा विवाद : हत्यामा संलग्न रहेको आरोपमा दुई जना बालक पक्राउ

धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् । उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्

हत्यामा संलग्न रहेको आरोपमा दुई बालक पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् । उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको […] The post हत्यामा संलग्न रहेको आरोपमा दुई बालक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालक अपहरणमा संलग्न भएको आरोपमा एक पक्राउ

बालक अपहरणमा संलग्न भएको आरोपमा सुनसरी इनरुवाका एक जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। इनरुवा वडा नं. १० जल्लापुरका इन्जात मियाँलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाएको हो।...

बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

जनकपुरधाम – १४ महिने बालक अपहरणको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यको सितामढी ग्राम पञ्चायत बाजपट्टी– १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाले आफ्ना १४ महिने छोरा […]