थप ३२ सहसचिवको सरुवा, राजश्व विभागका महानिर्देशक तानिए अतिरिक्तमा

काठमाडौँ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेका हुन् । सिंहदरवार विशेष स्रोतबाट प्रशासनलाई प्राप्त विवरण अनुसार आन्तरिक राजश्व विभागका महानिर्देशक शोभा कान्त पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन […]

सम्बन्धित सामग्री

राजश्व विभागका महानिर्देशकसहित पाँच सहसचिवको सरुवा, अर्थमा ३ जना भित्रिए

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

३२ सहसचिवकाे सरुवा तथा पदस्थापन(सूचिसहित)

काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रिस्तरीय निर्णय गर्दै थप ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले शुक्रबार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेका हुन्।विवरण अनुसार आन्तरिक राजश्व विभागका महानिर्देशक शोभा कान्त पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

आधा दर्जन सहसचिवको सरुवा, राजश्व अनुसन्धानमा प्रकाश

काठमाडौँ । सरकारले आधा दर्जन सहसचिवको सरुवा गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले मङ्गलवार मन्त्रीस्तरीय निर्णय गर्दै ६ सहसचिवको सरुवा गरेका हुन् । सरुवा भएका सहसचिवहरूको आज पत्र बनेको छ ।  प्रशासन बालुवाटार उच्च स्रोतका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रधानमन्त्री तथा […]