केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै राप्रपा (LIVE)

राष्ट्रिय प्रजातन्त्र पार्टीको पत्रकार सम्मेलन सुरू भएको छ। नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा हुने पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरिदै छ। हालै सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा नराम्रो पराजय व्यहारेपछि राप्रपामा नेतृत्वको चर्को आलोचना भएको छ । लगातार तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष कमल थापाको कार्यशैलीको…