नवौं राष्ट्रिय खेलकुदका लागि उपसमिति गठन

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमित गठन गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गरेका हुन् ।सार्वजनिक भएका १४ समिति मध्येमा १२ समितिमा संयोजक र सचिवको टुङ्गो लागेको […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : उपसमिति संयोजकहरू तोकिए

नवौं राष्ट्रिय खेलकुदका लागि विभिन्न १२ विषयगत उपसमिति गठन गरेको छ । संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका छन् । नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा […]