बलिउडमा सलमानको ३३ वर्ष पुरा

मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘दबंग’का रुपमा परिचित अभिनेता सलमान खान फ्यानका मनपर्ने स्टारमध्ये एक हुन् । सलमानको बलिउड यात्रा ३३ वर्ष पुरा भएको छ । मानिसहरु उनको अनुहार हेर्न घण्टौं पर्खन्छन् । तर एक समय थियो, जुन बेला सलमानलाई फिल्ममा एउटा सानो भूमिका पाउनका लागि घण्टौं लाइनमा लाग्नुपथ्र्यो । त्यो समयमा उनलाई कसैले चिन्दैन थिए । […]