सरकारले उठायो ६ महिनामा ४ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व

काठमाडौं, १८ माघ। चालु आर्थिक वर्ष २०७९/८०को पुस मसान्तसम्म सरकारले ४ खर्ब ९०अर्ब ४करोड ३८लाख रुपैयाँ राजस्व उठाएको छ। अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर राजस्व ४खर्ब ५अर्ब २६करोड ९३लाख रुपैयाँ, गैरकर राजस्व ५३अर्ब ७१करोड ७५लाख रुपैयाँ र अन्य प्राप्ती ३१अर्ब ५करोड ७०लाख रुपैयाँ उठेको छ। यस अवधिको राजस्व परिचालन लक्ष्य २खर्ब ७५अर्ब ७१करोडको तुलनामा ७५.२०प्रतिशत राजस्व संकलन भएको छ।

सम्बन्धित सामग्री

आठ महिनामा २० अर्ब २७ करोड राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ।...

सात महिनामा ३९ प्रतिशत मात्र राजस्व संकलन

सरकारले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन।

डडेल्धुरामा ६ महिनामा १६ लाख राजस्व संकलन

डडेल्धुरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले ६ महिनामा करिब १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्ममा १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०७९/८० को ६ महिनामा विभिन्न समयमा […]

रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो ।&nbs

सात महिनामा करिब २५ अर्ब राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा करिब २५ अर्ब राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्याँङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २४अर्ब ८४ करोड ४१ लाख ५२ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।...

सात महिनामा करिब २५ अर्व राजस्व संकलन

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २४ अर्व ८४ करोड ४१ लाख ५२ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।...

राहदानीबाट ६ महिनामा तीन अर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो छ महिनामा राहदानी (पासपोर्ट) वितरणबाट झण्डै ३ अर्ब राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा राहदानीबाट २ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।पछिल्लो समय अत्यधिक मात्रामा पासपोर्ट बनाउनेको संख्यामा वृद्धि भएकाले राजस्व बढेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए । उनका […]

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव […]

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ […]

पाँच महिनामा चार खर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]