एमसीसीबार गठबन्धन सहमति नजिक, बालुवाटारमा बैठक बस्दै

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । […]

सम्बन्धित सामग्री

सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धनको बैठक बस्दैछ।सोमबार साँझ बसेको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकले सिट बाँडफाँडबारे ठोस निष्कर्ष निकाल्नेछ। सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको नेता कार्कीको दाबी छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुना

महानगर र उपमहानगरको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय निर्वाचनको भागबण्डा आज मिलाउने दाबी गरेको छ।   सोमबार दुई पटक बसेको बैठकमा सहमति हुन नसकेपछि भागबण्डा मिलाउन गठबन्धनको बैठक आजपनि बस्दै छ।बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले गठबन्धन दलहरु सहमति नजिक पुगेको दाबी गरेका छन्। मन्त्री कार्कीले ६ महानगर र ११ उपमहानगर गरि १७ स्थानमा सहमतिको नजिक पुगेको बताउदै आज अन्तिम रुप दिने बता

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए । १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको छ ।व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन

एमसीसी पास गर्न गठबन्धन सहमति नजिक, बालुवाटारमा बैठक बस्दै

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए ।स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले  संस्थागत निर्णय लिन बैठक बोलाएका छन् । बैठक सकिए लगत्तै गठबन्धनको बै