साफ यू-२० च्याम्पियनसिप फाइनल : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ- आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो २:३० बजेदेखि हुने भएको छ । लगातार भइरहेको वर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।...

सम्बन्धित सामग्री

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् । तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो । समुहको खेलमा बंगलादेशले भारतलाई […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल बाहिरियो, बंगलादेश र भारत फाइनलमा

१७ साउन, काठमाडौं । नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ । तनावपूर्ण खेलमा तीन रातो कार्ड भारतसँग ८–० को […]

बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले भारतलाई उछिन्यो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ […]

खेलमा झगडा हुँदा रेफ्रीले देखाए तीन रातो कार्ड

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले तीन रातो कार्ड देखाएका छन् । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड खाँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण […]

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा

१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ । पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । […]

नेपाल र बंगलादेश पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच पहिलो हाफ बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेका छैनन् । नेपालले तुलनात्मक रुपमा बढी बल नियन्त्रण गर्दै आक्रमण गरिरहेको छ । बंगलादेशका गोलरक्षकले केही सुन्दर बचाउ गर्दै नेपालको अग्रतासामु बाधक […]

बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुग्न नेपाललाई फराकिलो जित आवश्यक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । जारी प्रतियोगितामा बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । […]

साफ यु-२०: आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ। नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगित

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं : नेपाली यू-२० फुटबल टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरमा आजबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा आज श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्स भिड्दैछन्। नेपाल र माल्दिभ्सबिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। ‘हाम्रो टिम बलियो छ। हामीले जितका लागि तयारी गरेका छौँ। साफ…