काठमाडौं । सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शीतलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका हुन् । इटहरी उपमहानगरपालिकाले मीन पचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ […]
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा आफूहरूले उठाएका मुद्दा चाँडै पार्टी-पंक्तिबाट ‘अनुमोदन’ हुने बताएका छन्। आफूहरूले पार्टीमा राखेका प्रस्तावले राजनीतिक वृत्त, सञ्चार जगत्, बुद्धिजीवी तथा आम जनसमुदायकै ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने दाबी गरे । ‘हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११औँ महाधिवेशनमा […]
हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो । अभियानका क्रममा राक्सिराङ गाउँपालिका– १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका– १, […]
‘हावा कसरी बग्छ, त्यो हेर्न बाँकी छ। अहिलेको अवस्थामा नेताहरूलाई पनि चुनाव जितिहालिन्छ भन्ने कुनै ग्यारेन्टी छैन,’ उनले भने, ‘जहाँ आफूलाई बलियो देख्छन्, त्यहाँबाट उम्मेदवारी दिन खोज्छन्।’