चर्चित बलिउड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं । इरफान खान गुमाएकाे २४ घण्टा नबित्दै भारतले अर्का चर्चित बलिउड अभिनेता ऋषि कपुरलाई पनि गुमाएको छ । कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर ...

सम्बन्धित सामग्री

चर्चित बलिउड अभिनेता सोनु सुदको गाडी नियन्त्रणमा

बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो ।यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए ।मोगा जिल्लाका पीआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई न

९३ वर्षका भारतीय अभिनेता रमेश देवको निधन

नयाँ दिल्ली । चर्चित मराठी, बलिउड अभिनेता अमिताभ बच्चन, राजेश खन्ना लगायतका धेरै चर्चित कलाकारहरूसँग स्क्रिन सेयर गरेका बलिउड अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको छ । उनी ९३ वर्षका थिए। उनले चार दिनअघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। उनको मृत्यु मुम्बईको धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा भएको हो। रमेश देवकी पत्नी सीमा […]

बलिउड अभिनेता रमेश देवको निधन

२० माघ, काठमाडौं । भारतका चर्चित अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । अमिताभ बच्चन, राजेश खन्ना लगायतका चर्चित कलाकारहरुसँगै अभिनय गरेका मराठी र बलिउड फिल्मका प्रसिद्ध अभिनेता रमेश देवको मुम्बईको धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो । चार दिनअघि मात्रै उनले आफ्नो ९३ औं जन्मदिन मनाएका थिए । उनले मराठी […]

सलमान खानले आगामी 'बिगबोस' का लागि कति लिँदैछन् पारिश्रमिक?

बलिउड अभिनेता सलमान खान चर्चित भारतीय रियालिटी कार्यक्रम बिगबोसको नयाँ सिजनको तयारीमा छन्।

बलिउड अभिनेता सिद्धार्थ रहेनन्

बलिउड कलाकार तथा चर्चित रियालिटी शो बिग बोस सिजन—१३ का विजेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ। आजतकको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार बुधबार बेलुकी स्वास्थ्यमा समस्या देखिएपछि केही औषधि सेवन गरेर सुतेका उनले बिहीबार बिहान करिब तीन बजे आमालाई बोलाएर आफ्नो छातीमा दुखेको महसुस भएको र शरीरमा बेचैनी भएको बताएपछि उनकी आमाले […]

बलिउड अभिनेता दिलीप कुमारको निधन

इजेन्सी।बलिउडका चर्चित अभिनेता दिलीप कुमारको हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।स्वास्थ्य अवस्था बिग्रिएपछि उनी यसै महिनामा पटक पटक अस्पताल भर्ना भएका थिए।उनको आज बिहान साढे ७ बजे निधन भएको डा.जजील पालकरले जानकारी दिए। दिलीप कुमारको ट्विटर ह्यान्डलबाट उनका पारिवारिक मित्र फैसल फारुकीले बिहान ८ बजे निधनको जानकारी दिएका छन्।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ६ जुनमा अस्पताल भर्ना गरिएको थियो।

बलिउड अभिनेता दिलीप कुमार फेरि अस्पताल भर्ना

बीबीसी। बलिउडका चर्चित अभिनेता दिलीप कुमारलाई स्वास प्रश्वासमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएको छ। उनी १० दिनअघि मात्र डिस्चार्ज भई अस्पतालबाट घर फर्केका थिए। ९८ वर्षीय अभिनेता दिलीप कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ। उनलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको परिवारका सदस्यले बताएका छन्। उनलाई अहिले आइसीयूमा राखिएको छ।

बलिउड अभिनेता दिलीप कुमार अस्पतालबाट डिस्चार्ज हुँदै

एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलीप कुमार मुम्बईस्थित हिन्दुजा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। केही दिनअघि श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज हुने जानकारी उनका पारवारिक मित्र फैजल फारुकीले दिएका हुन्। फैजलले दिलिपको ट्विटर ह्यान्डलमा एक पोष्ट शेयर गर्दै आफूले व्यक्तिगत रुपमा डाक्टरहरुसँग कुरा गरेको र उनीहरुले दिलीपलाई बिहीबार डिस्चार्ज गरिने बताएको उल्लेख गरेका छन्।

चर्चित बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

न्युज अफ नेपाल,काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो पटक तीव्र रुपमा फैलिन थालेको छ। पछिल्लो पटक कोरोनाको दोस्रो लहरले बलिउड अभिनेता आमिर खानलाई पनि भेटेको छ। कोरोना संक्रमण पुष्टि भएपछि अभिनेता खान अहिले होम क्‍वारेन्टाइनमा छन्। आमिरका प्रवक्ताका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले घरमै रहेका छन्। आमिरले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई […]

बलिउड अभिनेता राजिव कपुरको निधन

एजेन्सी । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । ५८ वर्षका कपुरको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजिव कपुर अर्का चर्चित अभिनेता ऋषि कपुरका भाई हुन् । क्यान्सरका कारण दाई ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको हृदयघातबाट निधन भएको हो । राजिवले रामतेरी गंगा, एक जान हे, प्रेम […]