वीरगञ्ज – राष्ट्रिय भूमि आयोग पर्साले राजनीतिक दलहरुसँग छलफल गरेको छ। छलफलमा दलहरुले आयोगलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। छलफलमा सहभागी एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले भूमि आयोग पनि सुकुम्बासी आयोगजस्तै भएको भ्रम फैलिएकाले जनतालाई आयोगप्रति विश्वास नरहेको बताए। उनले पहिलेको सुकुम्बासी आयोगजस्तो यो आयोग नभएकोले स्थानीय सरकारसँग मिलेर काम गर्न सके वास्तविक भूमिहीनहरुले […]