मेस्सी र अल्भारेज चम्किदा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

काठमाडौं – क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति कतारको दोहास्थित लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसीले एक गोल गरे भने जुलियन अल्भारेजले दुई गोल गरे । अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो […]