Kathmandu. With the opening of a temporary track on the Galchhi-Betrawati road section damaged by floods in Rasuwa, the work of installing a bailey bridge over the Betrawati has started.According to Infrastructure Development Minister Sunil Lamsal, along with the opening of the temporary track, necessary foundations and other processes for the construction of the bailey bridge were expedited. Currently, the foundations on both sides of the bailey bridge have been completed.Minister Lamsal informed that with the temporary track coming into operation, the work of transporting materials for the construction of the bailey bridge to the construction site has been intensified....
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालको नेतृत्वमा बनेको भवन ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरिएको हो। सरकारको घोषणाअनुसार प्रत्येक नागरिक र उनका परिवारका लागि आवासको सुनिश्चितता गर्ने […]
आठ दशकदेखि नेपालको आधुनिक राजनीतिक इतिहासको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस आफ्नो १५औं महाधिवेशनतर्फ अघि बढिरहेको छ; र यो घडी स्मरण र मनन दुवैको अवसर हो। यसले केही प्रश्न सोध्ने मौका पनि दिएको छ।
कांग्रेसले प्रतिनिधित्व …
१६ असोज, पोखरा । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड ८० लाखको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, …
१६ असोज, धुन्चे (रसुवा) । रसुवाको उत्तरगयास्थित नीलकण्ठ विद्यालयको होस्टेलमा गैरसरकारी संस्था सानो पाइलाले दैनिक दुई छाक खाना र दुई छाक खाजा खुवाउन थालेको एक महिना नाघेको छ। संख्या थपघट भइरहेपनि औसतमा ५० जनालाई सानो …
सभामुख डोलप्रसाद अर्यालले संघीय संसद् कुनै पनि हालतमा कमजोर नभएको बताएका छन्। सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको बताए। सभामुख अर्यालले संघीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्नु सान्दर्भिक नहुने स्पष्ट पारे। ‘संघीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला’, उनले भने, ‘तर संसद् […]