काभ्रेपलाञ्चोक जिल्लामा निषेधाज्ञामा कडाई, जेठ मसान्तसम्म थपिदै

मोतीराम तिमल्सिना, काभ्रे ।  काभ्रेपलाञ्चोक जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म थपिने भएको छ । शनिबार रातिबाट सकिने निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्न बजार अनुगमनलाई प्रभावकारी बनाईएको छ । संकटको बेला बजारमुल्य बृद्धी भएको गुनासोसँगै बजार अनुगमन गरिएको हो ।‘कोरोना भाईरसको संक्रमण बढिरहेको छ, संक्रमणका कारण निधन हुनेहरुको संख्यामा पनि कमि भएको छैन’–प्रमुख जिल्ला अधिकारी शिवराम […]