सुदूरपश्चिमका प्रभावशाली नेता र मन्त्रीहरु उम्मेदवारीबाटै बञ्चित

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र गठबन्धनबाट टिकट पाएका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा ओर्लिसक्नु भएको छ । तर, यस पटक सुदूरपश्चिम प्रदेशमा केही अप्रत्याशित घटना देखिएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतादेखि पाँच वर्ष अनवरत मुख्यमन्त्री रहेका नेता र मन्त्रीहरु यस पटक निर्वाचन लड्नबाट बञ्चित हुनुभएको छ ।

सम्बन्धित सामग्री

एमाले नेता रिजालको प्रश्न : यो त लाजको पनि पराकाष्ठा भएन र ?

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरु झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको र आनन्दले पदमा बसिरहँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्छु भन्दा कसले पत्याउँछ ? भनेर प्रश्न गरेका छन् । रिजालले फेशबुकमार्फत उनले स्वास्थ्यमन्त्री मोहन बस्नेतको विषय उठाएर भ्रष्टाचारमा मुछिएको भनेका छन् । उता, बालकुमारी […]

मन्त्री बन्न नदिन प्रचण्डले खेलेको मेटमणि चौधरीको आरोप

काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रभावमा पारेर मन्त्रीहरु हेरफेर निर्णय कार्यान्वयनमा ढिलाई भएको आरोप लगाएका छन् । पार्टीको पोलिटब्युरो बैठक जारी रहँदा बैठकस्थल बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो पार्टीको मन्त्रीहरु […]