बाबुराम भट्टराईको प्रस्ताव–प्रमुख दलहरूको संयुक्त सरकार बनाऔँ

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरूको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका छन् ।  सोमबार नेपाली काँग्रेसले मेलमिलाप दिवसको अवसर पारेर गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराईले सरकारको स्थिरताका लागि प्रमुख दलहरूको संयुक्त सरकार बनाउने...