जनकपुरधाम-६ र २५ मा कांग्रेसको प्यानलै निर्वाचित

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ र २५ मा नेपाली कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ। जनकपुरधाम ६ मा कांग्रेसका दिनेशप्रसाद साह निर्वाचित भएका छन्। उनी ३३० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका ध्रुवकुमार साहले २८२ मत ल्याए। सदस्यमा संतोष कुमार साह, रामकुमार मण्डल, दलित महिला सदस्यमा गंगा मेस्तर्नी, […]