डा.आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

लोक संस्कृतिविद् डा.गोविन्द आचार्यलाई ‘उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । लोकगायक तथा संगीतकार समेत आचार्यलाई उत्सर्ग फिल्मस् नेपालले रु.२५ हजार राशीसहित उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।मंसिर २५ गते दाङमा आयोजना हुने ‘उत्सर्ग संगीत अवार्ड’मा आचार्यलाई उक्त पुरस्कार प्रदान गरिनेछ । आचार्यले नेपाली कला संस्कृतिमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार दिन लागिएको अवार्ड आयोजक समितिका अध्यक्ष केएल पीडितले बताए ।२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गर

सम्बन्धित सामग्री

लोकगायक डा. गोविन्द आचार्यलाई उत्सर्ग संगीत पुरस्कार प्रदान गरिने

२४ कात्तिक, दाङ ।  उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । २५ हजार रुपैयाँ राशीको सो पुरस्कार मंसिर २५ गते दाङमा हुने उत्सर्ग संगीत अवार्ड समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए । २०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका […]