६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]