नोबेल मेडिकल कलेजका विद्यार्थी रिले अनसनमा

नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थानान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबिबिएस पढ्ने विद्यार्थीले बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलामा अनसन सुरु गरेका हुन् ।नोबेल कलेजबाट पिडित १० […]