जस्तापाताले हराउँदै परम्परागत घरको शैली

जुम्ला, मंसिर २५। जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ । जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो । मल्लकालमा बनेका घरको माटाको छतले दर्जनौं घर सँगै जोडिएको देखिन्थ्यो तर पुराना घरहरू अहिले हराउँदै गएका छन् । पछिल्लो समय यहाँका बुढापाकाले परम्परागत घरको शैली […]

सम्बन्धित सामग्री

हराउँदै परम्परागत घर

बेदकोट (कञ्चनपुर)- थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । 'अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्', बेदकोटका राजेश रानाले भने, 'पुराना काठका घर विस्थापित हुँदैछन् ।' काठले निर्माण...

हराउँदै परम्परागत घर

बेदकोट (कञ्चनपुर)- थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । 'अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्', बेदकोटका राजेश रानाले भने, 'पुराना काठका घर विस्थापित हुँदैछन् ।' काठले निर्माण...

हराउँदै परम्परागत घर

बेदकोट । थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । ‘अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्’, बेदकोटका राजेश रानाले भने, ‘पुराना काठका घर विस्थापित हुँदैछन् ।’ काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका […]

हराउँदै परम्परागत घर

थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भन्नुभयो, “पुराना काठका घर विस्थापित हुँदैछन् ।”

सडक किनारका परम्परागत घर

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा रहेका परम्परागत घर। पछिल्लो समय यस्ता परम्परागत घर बनाउने प्रचलन हराउँदै गएको छ ।

परम्परागत घर र ढुङ्गे घर गाउँबाट हराउँदै

गलेश्वर– ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् । डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश […]

घाचोकका परम्परागत घर

कास्की । कास्की जिल्लाको पर्यटकीय बस्ती घाचोकको सुन्दरता बोकेका स्थानीयका परम्परागत घर । मौलिक संस्कृति झल्कने यस्ता घरहरु क्रमशः हराउँदै गएका छन् भने क्रङ्क्रिटका घर ठडिने क्रम जारी छ । पहिले यस्ता घरहरु माटो ढुङ्गाका जडानमा रातमाटो र कमेरेमाटोले लिपपोत हुँदा जति सुन्दर देखिन्थे अहिले आयातित रङ्को प्रयोगले अलि फरक हुन थालेको छ । यस्ता मौलिक घरहरु जोगाउन जरुरी छ । तस्बिरः नारायण ढुङ्गाना÷रासस

गाउँघरबाटै हराउँदै ढुंगामाटाेले बनेका तथा खरले छाएका परम्परागत घर

लमजुङ – गाउँमा छँदा ढुंगामाटोले बनाइएको, खरले छाइएको घरमा २५ वर्षको उमेरसम्म बस्नुभयो, लमजुङका कृष्णकान्त खनाल । अहिले सरिया सिमेन्टकाे पक्की घर छ । विगतमा उहाँको मात्र नभई प्रायः गाउँका सबै घर ढुंगामाटाले बनाइएका हुन्थे । घर, धन्सार खरले छाइएका हुन्थे ।  उहाँका अनुसार विगत दुई दशक अघिको समयमा ढुंगामाटाले, खरले छाइएका घरमा मानिसहरु बस्दथे । गाउँमा थुप्रै घुमाउने घरहरु हुन्थे/देखिन्थे । ढुंगामाटाले बनेका, खरले छाइएका घुमाउने घरमा मानिसहरु बसोबास गर्दथे । तर समयको परिवर्तनसँगै अहिले गाउँघरमा घ...